फागुन २८ पछिका पार्टीका निर्णय फिर्ता हुँदैनन् : प्रधानमन्त्री « Khabarhub

फागुन २८ पछिका पार्टीका निर्णय फिर्ता हुँदैनन् : प्रधानमन्त्री


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते पछाडिका निर्णय फिर्ता नहुने बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विधि सम्मत् भएका निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् ।

‘दलको विधान केन्द्रीय कमिटीले अनुमोदन गरेकाले अहिले संशोधन गर्न सकिँदैन,’ उनले भने, ‘समयक्रममा आवश्यकताका आधारमा संशोधन गर्न सकिन्छ ।’

प्रधानमन्त्रीले गुटका कुरा नसुन्ने दोहोर्‍याएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ०९ बजे

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले