फागुन २८ पछिका पार्टीका निर्णय फिर्ता हुँदैनन् : प्रधानमन्त्री « Khabarhub

फागुन २८ पछिका पार्टीका निर्णय फिर्ता हुँदैनन् : प्रधानमन्त्री


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते पछाडिका निर्णय फिर्ता नहुने बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विधि सम्मत् भएका निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् ।

‘दलको विधान केन्द्रीय कमिटीले अनुमोदन गरेकाले अहिले संशोधन गर्न सकिँदैन,’ उनले भने, ‘समयक्रममा आवश्यकताका आधारमा संशोधन गर्न सकिन्छ ।’

प्रधानमन्त्रीले गुटका कुरा नसुन्ने दोहोर्‍याएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ०९ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु