चुट्किला : भालेजिले भन्नु भाको छ के « Khabarhub

चुट्किला : भालेजिले भन्नु भाको छ के


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसलेसित तीन वटा अण्डा मागिछ..

पसले छक्क पर्दै— किन चाहियो तिमीलाई अण्डा…?

कुखुरी….जाबो दस रुपैयाँको अण्डाको लागि के फिगर बिगार्छौँ भनेर…भाले जी ले भन्नु भाको छ के….।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ३० बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु