दिउँसै लालटिन बालेर प्रदेश प्रमुख डा. अहिराजले सुरु गरे ‘मधेश मन्थन’ (फोटोफिचर) « Khabarhub

दिउँसै लालटिन बालेर प्रदेश प्रमुख डा. अहिराजले सुरु गरे ‘मधेश मन्थन’ (फोटोफिचर)


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले दिउँसै लालटिन बालेर ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका छन् ।

उनले सांकेतिक रूपमा लालटिन बालेर जनकपुरधामका नागरिक समाजका अगुवाहरूसँग भेटघाट गरी ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा नागरिक समाजका अगुवा तथा बुद्धिजीबीहरूसँग सामूहिक भेटघाटमा प्रमुख अहिराजले समाज र देशलाई सकारात्मक परिवर्तनका लागि विशेष भूमिका निर्वाह गर्न नागरिक समाजलाई आग्रह गरे ।

नागरिक समाजका अगुवाहरूले ‘मधेश मन्थन’ अभियान थालनी भएकोमा खुशी प्रकट गरेका थिए । उनीहरुले मधेशमा यसप्रकारको मन्थन आवश्यक रहेकोमा जोड दिदैँ यसको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ११ : ३९ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित