इन्टर मिलान सिरी ए फुटबलको उपाधि नजिक « Khabarhub

इन्टर मिलान सिरी ए फुटबलको उपाधि नजिक


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक पुगेको छ ।

आइतबार राति भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले पराजित गरेको इन्टर मिलान बाँकी खेल नसकिँदै उपाधि नजिक पुगेको हो ।

इन्टरले दोस्रो स्थानको एटलान्टामाथि ११ अंकको अग्रता बनाएको छ । इन्टरले ३३ खेलमा ७९ अंक जोडेको छ ।

भेरोना ४१ अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका