ला लिगा : शीर्ष स्थानको एट्लेटिको पराजित « Khabarhub

ला लिगा : शीर्ष स्थानको एट्लेटिको पराजित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगाको लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छन् ।

आइतबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग २-१ ले पराजित भएको हो ।

घरेलु मैदानमा खेलको आठौं एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७७औँ मिनेटमा स्टेफान साभिकले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए ।

८६औँ मिनेटमा इनिगो मार्टिनेजले हेड मार्फत गोल गर्दै बिल्बाओलाई २-१ को जित दिलाए ।

एट्लेटिको पराजित भएसँगै ला लिगामा शीर्ष तीन टिमबीचको अंक दूरी मात्र २ अंकको फरक छ ।

शीर्ष टोलि एट्लेटिकोको ३३ खेलमा ७३ अंक रहेको छ । दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाको ७१ अंक रहेको छ ।

बिल्बाओ ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ४० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका