पोखरा विश्विद्यालयका सबै परीक्षा स्थगित « Khabarhub

पोखरा विश्विद्यालयका सबै परीक्षा स्थगित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा विश्वविद्यालयले आजैदेखि लागु हुने गरी सबै प्रकारका परीक्षा स्थगित गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको वैठकले पूर्वनिर्धारित सबै परीक्षा तत्कालको लागि स्थगित गर्न सरकारलाई सिफारी गर्ने निर्णय गरेपछि पोखरा विश्विद्यालयले पनि अर्को सूचना नआँउदा सम्मको लागि सबै परीक्षा स्थगित गरेको हो ।

विश्वविद्यालय परीक्षा समितिको वैठकले आजैदेखि लागु हुने गरी सूचारु भइरहेका र अब सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ११ : २५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र