आईपीएलमा सट्टेबाजी गरेको आरोपमा काठमाडौंबाट ११ जना पक्राउ « Khabarhub

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा काठमाडौंबाट ११ जना पक्राउ


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा आइतबार राति ११ जनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार अनलाइनमार्फत सट्टेबाजीमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले अघिल्ला वर्षहरुमा पनि यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ५५ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले