कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने « Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने भएको छ ।

आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक कोरोना परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो । आज कांग्रेसका केन्द्रीय सदस्यहरुको कोरोना परीक्षणका लागि पार्टी कार्यालयमै स्वाव संकलन गरिएको छ ।

आजको लागि बोलाइएको बैठक आगामी १५ गते दिउँसो २ बजे बैठक बस्ने कांग्रेसकेन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी महाविधेशनको कार्यतालिका बारेमा छलफल गर्ने तयारी छ । त्यसबाहेक सरकार गठनका बारेमा भइरहेको प्रयासका बारेमा समेत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ०७ बजे

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल