काठमाडौँ उपत्यकामा विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी सहभागी हुन नपाइने | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी सहभागी हुन नपाइने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

जिल्ला प्रशासनले सभासम्मेलनमा रोक लगाएको छ ।

आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमङ पुल सपिङ मल, मनरोरञ्जन स्थल , सैलुन, व्युटी, पार्लर जिमखाना, सूमहमा खेलिने खेलकुद, पुस्तकालय संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने भएको छ ।

यसैगरी विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासनको अनुमति लिएर मात्र गर्न पाइने छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : १० बजे

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू