इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता, जापानमा रहेका नेपालीले एपबाट रकम पठाउन सक्ने « Khabarhub

इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता, जापानमा रहेका नेपालीले एपबाट रकम पठाउन सक्ने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता भएको छ।

यो सम्झौतापछि जापानमा बसेका नेपालीले डिजिटल वालेटको स्माइल मोबाइल रेमिटेन्स एप प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन्।

स्माइल मोबाइल रेमिटेन्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालको कुनै पनि बैंकको खातामा तुरुन्तै जम्मा हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरमा समेत रकम पाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ३७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना