बिनले जित्यो काठमाडौं इम्प्याक्ट समिट « Khabarhub

बिनले जित्यो काठमाडौं इम्प्याक्ट समिट


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलोपटक सन्चालित काठमाडौं इम्प्य्याक्ट समिट सम्पन्न भएको छ।

दुई दिनसम्म (बैशाख १० र ११) चलेको कार्यक्रममा देशभरीबाट ६३ वटा महाविद्यालयहरुबाट कारीब ९० वटा टिमहरुको सहभागिता रहेको थियो।

पहिलो काठमाडौं इम्प्याक्ट समिटको बिजेता ईन्जिनियरइङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसको टिम बिन भएको छ। योसँगै टिम बिनले बेलायतमा हुने एसिलिएटर राउण्डको लागि आफ्नो स्थान पक्का गरेको छ ।

जसमा उनीहरुले विश्वभरका थप ५० भन्दा बढी टिमसँग प्रतिस्पर्धा गर्नेछन्। एसिलिएटरमा प्रतिस्पर्धासँगै थप ट्रेनिङ्ग र इन्क्युबेसन हुनेछ।

हल्ट प्राइजको एसिलिएटरलाई विश्वकै उत्कृष्ट एसिलिएटर प्रोग्रामको रुपमा लिइन्छ। टिम बिन एसिलिएटर राउण्डमा छनोट हुने पहिलो नेपाली टिम भएको छ।

कार्यक्रममा नेपाल र नेपाल बाहिरका विभिन्न नामी उद्यमी तथा कर्पोरेट वर्गका व्यक्तिहरु निर्याणकको भूमिकामा रहेका थिए।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ०३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको