बिनले जित्यो काठमाडौं इम्प्याक्ट समिट | Khabarhub Khabarhub

बिनले जित्यो काठमाडौं इम्प्याक्ट समिट


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलोपटक सन्चालित काठमाडौं इम्प्य्याक्ट समिट सम्पन्न भएको छ।

दुई दिनसम्म (बैशाख १० र ११) चलेको कार्यक्रममा देशभरीबाट ६३ वटा महाविद्यालयहरुबाट कारीब ९० वटा टिमहरुको सहभागिता रहेको थियो।

पहिलो काठमाडौं इम्प्याक्ट समिटको बिजेता ईन्जिनियरइङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसको टिम बिन भएको छ। योसँगै टिम बिनले बेलायतमा हुने एसिलिएटर राउण्डको लागि आफ्नो स्थान पक्का गरेको छ ।

जसमा उनीहरुले विश्वभरका थप ५० भन्दा बढी टिमसँग प्रतिस्पर्धा गर्नेछन्। एसिलिएटरमा प्रतिस्पर्धासँगै थप ट्रेनिङ्ग र इन्क्युबेसन हुनेछ।

हल्ट प्राइजको एसिलिएटरलाई विश्वकै उत्कृष्ट एसिलिएटर प्रोग्रामको रुपमा लिइन्छ। टिम बिन एसिलिएटर राउण्डमा छनोट हुने पहिलो नेपाली टिम भएको छ।

कार्यक्रममा नेपाल र नेपाल बाहिरका विभिन्न नामी उद्यमी तथा कर्पोरेट वर्गका व्यक्तिहरु निर्याणकको भूमिकामा रहेका थिए।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ०३ बजे

युएसएडका सयौँ गाडी र मोटसाइकल थन्किए चोभारमा (तस्बिरहरू) 

काठमाडौं– अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा