लसुनले धुमपानबाट हुने क्यान्सरको जोखिम घटाउने « Khabarhub

लसुनले धुमपानबाट हुने क्यान्सरको जोखिम घटाउने


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा पाइने लसुनको उपायोग स्वाद र स्वाथ्य दुबैमा उपयोगी मान्निछ । लसनको नियमित सेवन गर्दा पाचन प्रणालीदेखि क्यान्सर रोगको नियन्त्रणसम्म उपयोगी हुन्छ ।

क्यान्सर प्रिभेन्सन रिसर्चमा प्रकाशित अनुसन्धान अनुसार लसुन नियमित सेवनले क्यान्सरको जोखिमलाई कम गर्दछ । उक्त अनुसन्धान अनुसार, सातामा दुई दिन काँचो लसुन खानेहरुमा फोक्सोको क्यान्सरको खतरालाई आधा घटाउन सकिन्छ ।

यति मात्र नभई, लसुनले धूमपान गर्ने व्यक्तिमा समेत फोक्सोको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

फोक्सोको क्यान्सर हुने सबैभन्दा ठूलो कारक धूमपान हो । त्यसैले धुमपान गर्नेहरुले नियमित लसुन सेवन गरेमा फोक्सोको क्यान्सर हुने सम्भावना ४४ प्रतिशतसम्म कम हुन्छ ।

चीनका अनुसन्धानकर्ताहरूका अनुसार, धूमपान गर्ने व्यक्तिहरूले लसुन खाइरहेमा खतरा ३० प्रतिशतसम्म कम हुन सक्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ४ : ४५ बजे

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका