चर्चामा पानवालाको पान खुवाउने स्टाइल « Khabarhub

चर्चामा पानवालाको पान खुवाउने स्टाइल


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही व्यक्तिको स्टाइल र काम गर्ने तरिका यति फरक हुन्छ कि यसले सहजै अरुको मन जित्न सक्छ । यस्तै केही स्टाइलहरु सामाजिक सञ्जालमा चर्चामा आउने गरेका छन् । जसमध्ये एक बनेको छ, भारत कानपुरका व्यापारीको स्टाइल ।

भारत महाराष्ट्रको नागपुर जिल्लाको कानपुरका एक पानवाला अनौठो तरिकाले पान ख्वाउने कलाकै कारण चर्चित बने । उनी पसलमा आउने ग्राहकलाई रजनीकान्त स्टाइलमा चश्मा लगाएर पान बनाउँछन् र आफ्नै हातले ग्राहकलाई पान ख्वाउँछन् । पानपछि उनी ग्राहकको मुखमा स्प्रेबाट पानी छर्किन्छन् ।

पानी छर्किने मात्र होइन, उनी त्यसक्रममा ग्राहकलाई राम्रो जीवनको शुभकामना पनि दिन्छन् । नागपुरमा मामू पानवालाको नामबाट चर्चित यि पानवालाको भिडियोमा धेरैले रमाइलो मानेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : २३ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ