जोक्स : कति धेरै चाया | Khabarhub Khabarhub

जोक्स : कति धेरै चाया


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमिका अँगालोमा बाँधिएकी छिन्

म उनको काखमा बसेको छु ।

हातमाथि हात राखेर जोडले कसेको छु ।

म भन्छु : तिम्रो लागि ज्यान दिन्छु ।

तिमी भन मात्र, लण्डनमा घर किन्छु ।

अब बोल्ने उनको पालो थियो

सल्काउनु थियो अब प्रेमको दियो

कपाल खेलाउँदै, बोलिन् मेरी माया

तिम्रो टाउकोमा कति धेरै चाया ।

साभार  : ‘रमाइला चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ४५ बजे

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको