अन्धाधुन्ध चक्कु प्रहार गरी जर्मनीमा तीनजनाको हत्या « Khabarhub

अन्धाधुन्ध चक्कु प्रहार गरी जर्मनीमा तीनजनाको हत्या


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा एक व्यक्तिले चक्कुले अन्धाधुन्ध आक्रमण गरी तीनजनाको हत्या गरेका छन्।

जर्मनीको वुर्जबर्ग शहरमा नेपाली समय अनुसार शुक्रबार राति ९ बजेको समयमा यो घटना भएको हो।

ठूलो चक्कुसहित बटुवाहरुमाथि आक्रमण गर्ने व्यक्ति सोमालियन नागरिक रहेका जनाइएको छ।

२४ वर्षका उनको गोडामा गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी आक्रामक र मानसिक रुपमा अस्थिर रहेको तथा हालै मात्र उनले मनोसामाजिक उपचार गराएको खुलेको प्रहरीको भनाइ । एजेन्सी

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना