‘माया गर्ने मान्छे’मा सुरक्षा र रोचक « Khabarhub

‘माया गर्ने मान्छे’मा सुरक्षा र रोचक


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’को भिडियो सार्वजनिक भएको छ । गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल(सन्देश)को शब्द रचना रहेको छ ।

ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायांकन तथा उज्जवल ढकालको सम्पादन छ ।

भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन् । भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । ट्री इन्टरटेन्टमेन्ट यस अघि थुप्रै म्युजिक भिडियो तथा फिल्म ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’को निर्माण गरिसकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : १० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा