कांग्रेस नेता पौडेल प्रचण्ड निवासमा | Khabarhub Khabarhub

कांग्रेस नेता पौडेल प्रचण्ड निवासमा


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास पुगेका थिए ।

सीता लामो समयदेखि अस्वस्थ छिन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : १६ बजे

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले