कांग्रेस नेता पौडेल प्रचण्ड निवासमा « Khabarhub

कांग्रेस नेता पौडेल प्रचण्ड निवासमा


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास पुगेका थिए ।

सीता लामो समयदेखि अस्वस्थ छिन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : १६ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक