सुविधा कटौती भएपछि केएमसीका कर्मचारी आन्दोलित « Khabarhub

सुविधा कटौती भएपछि केएमसीका कर्मचारी आन्दोलित


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि आफूले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको भन्दै कर्मचारीहरुले सोमबार कलेज अगाडी प्रर्दशन गरेका हुन् ।

विगतमा अस्पतालले दिएको सेवा सुविधालाई नयाँ व्यवस्थापनले कटौती गरेपछि आफूहरु आन्दोलमा उत्रन बाध्य भएको एक कर्मचारीले बताए ।

कलेजमा डा. सुनिल शर्माको नेतृत्वमा नयाँ व्यवस्थापन आएपछि कर्मचारीको सेवा सुविधा कटौती गरेको कर्मचारीहरुको भनाइ छ । त्यस्तै परीक्षण काल पूरा गरेको डेढ वर्षपछि कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै तत्काल परीक्षणकाल सकेका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि उनीहरुको छ ।

तर कलेज प्रशासनले भने कलेजले खटाएको ठाँउमा कर्मचारी नगएपछि विवाद भएको बताएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : १५ बजे

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै