जसपा विवादमा रेशम चौधरी तटस्थ | Khabarhub Khabarhub

जसपा विवादमा रेशम चौधरी तटस्थ

'जेलबाट आयोगमा आएर पक्ष वा विपक्षमा मत दिन नैतिकताले दिएन'


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) आधिकारितको विवादमा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् ।

उनले आफू जेलमा रहेको र अहिले कुनै पनि पक्षमा सनाखत गर्न नैतिकताले नदिएको पत्रकारसामू बताएका छन् । उनले भने, ‘जेलबाट आयोगमा आएर पक्ष वा विपक्षमा मत दिन नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको कार्यकर्ता हो ।’

सांसद चौधरीले आफू राजनीतिक मुद्दामा जेल बस्नुपरेको भन्दै उनले अहिलेपनि आफू पार्टीको बफादार सदस्य रहेको बताए । जसपा अध्यक्ष महन्थ ठाकुरलाई उनले महाभारतको भीष्म पितामहसँग तुलना गर्दै सम्मान गर्ने समेत बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : १९ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार