१ हजार अक्सिजन सिलिन्डर भरेर राख्न प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

१ हजार अक्सिजन सिलिन्डर भरेर राख्न प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश सरकारकारलाई १ हजार अक्सिजन सिलिण्ड भरेर मौज्दात राख्न निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने संकेत गर्दै मन्त्रालयले सोमबार पत्राचार गरेर एक हजार अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

जनस्वास्थ्य मापदण्डको पालना र निषेधाज्ञाका वावजुत पनि कोरोना संक्रमण दरमा कमी नदेखिएकाले पुन कोरोना तीव्र रुपमा फैलिएर तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

भविष्यमा आउने चुनौतीलाई सामना गर्न तयारी अवस्थामा रहनुपर्ने स्वास्थ्य मन्त्रालयले जारी सूचनामा उल्लेख गरिएको छ । अक्सिजन प्लान्ट र कन्टेनरहरु पनि चालु अवस्तामा राख्न भनिएको छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : १३ बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको