अमलाको ताजा लेदो अचार बनाउने तरिका « Khabarhub

अमलाको ताजा लेदो अचार बनाउने तरिका


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (चार जनाको लागि)

अमला   – १५० ग्राम

सुकेको रातो खुर्सानी    – ४ वटा

नुन – १ चम्चा

लसुन    – २ केस्रा

अदुवा ठिक्कको    – १ टुक्रा

रायोको धूलो  – ५ ग्राम

जिम्मु   – ३ ग्राम

फर्सीको बियाँ  – १० ग्राम (भुटेर पेष्ट बनाएको)

तोरी तेल – १ चम्चा ठूलो चम्चाको

बनाउने विधि

– नुन, खुर्सानी, लसुन र अदुवा सिलौटामा पिँध्ने । त्यसैमा अमला फुटाएर भित्रको दाना फालेर पिँध्ने ।

– सबै मसला सहित एउटा बाटामा राख्ने ।

– तेल तताउने, रायो र जिम्मु फुराएर त्यसैमा अमला र मसलाहरू ओइरिदिने, चलाएपछि लेदो अचार तयार हुन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ५ : ४४ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण