भारतमा थपिए ४६ हजार संक्रमित, ६०८ संक्रमितको मृत्यु « Khabarhub

भारतमा थपिए ४६ हजार संक्रमित, ६०८ संक्रमितको मृत्यु


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४० हजार ३२५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ६०८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३९६ पुगेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : २६ बजे

मेची भन्सार : ९ अर्ब ९२ करोड राजस्व असुली

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

‘युवाको आक्रोशलाई सम्मान गरौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी

सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यम वृद्धि भएको छ ।

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य