आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा « Khabarhub

आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति वेस्ट ब्रुमलाई ६-० को फराकिलो अन्तरले हराउँदै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो ।

आर्सनलको जितमा पिएरे एम्रिक औबामियाङले ह्याट्रिक गोल गरे । निकोलस पेपे, बुकायो साका र एलेक्सजेन्ड्र लाकाजेटले एक एक गोल गरे ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै