पत्नीको जन्मदिनमा छमछमी नाचे ओली (भिडियोसहित) « Khabarhub

पत्नीको जन्मदिनमा छमछमी नाचे ओली (भिडियोसहित)


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेका छन् ।

ओली नाचेको ३० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘मत भाग्यमानी कति भाग्यमानी’ गीतमा कम्मर मर्काएर ओली नाचेका हुन् ।

ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्तासहित मनाइएको शाक्यको जन्मदिनमा  व्यवसायी दुर्गा प्रसाइँ समेत सहभागी भएका थिए । सो भिडियोमा ओलीले प्रसाइँलाई पनि हात समाएर नाचेको देखिन्छ ।

हेर्नुहोस् पत्रकार शिव दाहालले ट्वीटरमा हालेको यो भिडियो

 

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : ४१ बजे

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२