भायानेटको पर्पल प्याकअफर « Khabarhub

भायानेटको पर्पल प्याकअफर


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भायानेटले एनसेलसँगको सहकार्यमा अलइनवान, भायानेट पर्पल प्याक अफर ल्याएको छ ।

नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदान गरिरहेको कम्पनीले सबैलाई सधैं कनेक्टेड राख्नका लागि यो अफर ल्याएको जनाएको छ ।

अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको भाया टिभीसँगै एनसेल सिम सित्तैमा पाउने छन् । सो सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटासित्तैमा पाउने छन् ।

त्यसैगरी यो सिममार्फत ग्राहकहरुले एनसेल नेटवर्कका अन्य नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा पनि पाउने छन् ।

यी सबै सुविधा ग्राहकहरुले जम्मा मासिक एक हजार ६ सय रुपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ४ : ०१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक