भायानेटको पर्पल प्याकअफर « Khabarhub

भायानेटको पर्पल प्याकअफर


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भायानेटले एनसेलसँगको सहकार्यमा अलइनवान, भायानेट पर्पल प्याक अफर ल्याएको छ ।

नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदान गरिरहेको कम्पनीले सबैलाई सधैं कनेक्टेड राख्नका लागि यो अफर ल्याएको जनाएको छ ।

अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको भाया टिभीसँगै एनसेल सिम सित्तैमा पाउने छन् । सो सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटासित्तैमा पाउने छन् ।

त्यसैगरी यो सिममार्फत ग्राहकहरुले एनसेल नेटवर्कका अन्य नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा पनि पाउने छन् ।

यी सबै सुविधा ग्राहकहरुले जम्मा मासिक एक हजार ६ सय रुपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ४ : ०१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज