नेपाल-भारतबीचको मैत्रीपूणखेल प्रसारण अधिकार एडप्याडलाई « Khabarhub

नेपाल-भारतबीचको मैत्रीपूणखेल प्रसारण अधिकार एडप्याडलाई


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले पाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एडप्याडसँग प्रसारण अधिकारको सम्झौता गरेको छ ।
कार्यक्रममा एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एडप्याडले २५ लाख १० हजारमा प्रशारण अधिकार किनेको हो । नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ । साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हुनेछ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : ३० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको