काबुल विमानस्थल नजिकै विस्फोट « Khabarhub

काबुल विमानस्थल नजिकै विस्फोट


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट भएको छ । बीबीसीका अनुसार विहीबार साँझ विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विस्फोट भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी यो विस्फोटको पुष्टि गर्छौ । काबुल विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । तर हताहतीको संख्याबारे अहिले स्पष्ट भएको छैन । हामीले थप विवरण पाएपछि थप जानकारी गराउने छौं ।’

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ५४ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव