सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी « Khabarhub

सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा गठबन्धनमा सामेल पाँचै दलका शीर्ष नेताको उपस्थिति रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिएका छन् ।

सरकार गठनको ढाई महिना पुगिसक्दासमेत मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । राजनीति दलसम्बन्धी अध्यादेश र मन्त्रालय भागवण्डामा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : १० बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै