कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमित « Khabarhub

कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमित भएका छन् । उनले आफूलाई संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकि सुरु भएको, आज १० गते एन्टिजिन र पीसीआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।’

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ३१ बजे

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको