एनआरएनएको अध्यक्षमा कुल आर्चायद्वारा उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनएको अध्यक्षमा कुल आर्चायद्वारा उम्मेदवारी घोषणा


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुल आचार्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उनले पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरे । एनआरएनएको महाधिवेशन यही असोज २८–३० सम्म काठमाडौँमा हुँदैछ ।

आचार्यले यसअघि पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । उनी कुमार पन्तसँग पराजित भएका थिए ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएका आचार्यले हाल बेलायतमा व्यवसाय गरिरहेका छन् । उनी यसअघि पनि एनआरएनएको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । आचार्यलाई सत्तारुढ दल नेपाली कांग्रेसले समर्थन गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ५४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई