इजरायली सेनाको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिए « Khabarhub

इजरायली सेनाको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिए


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अविव– इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ भएको छ । बीबीसीका अनुसार वेष्ट बैंकमा इजरायली सेनाले गरेको कारबाहीमा ४ जना प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेष्ट बैंकको जेनिन र यरुसेलममा ती चारजना प्यालेस्टाइनी मारिएको जनाएको छ ।

बीबीसीका अनुसार स्थानीय सञ्चार माध्यमहरुले जेनिन सहरमा दुबै पक्षबीच भिडन्त जारी छ । इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले हमासविरुद्ध इजरायली सेनाले अभियान चलाएको बताएका छन् ।

तर, इजरायली पक्षले हताहतीबारे भने केही उल्लेख गरेको छैन । गाजाको सत्तामा रहेको हमासले वेष्ट बैंकमा पनि प्यालेस्टाइनी प्राधिकरणविरुद्ध अभियान चलाएपछि इजरायली सेनाले अभियान चलाएको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ५ : १९ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ