‘ग्लोबल एसएमई अवार्ड’बाट मुक्तिनाथ विकास बैंक सम्मानित « Khabarhub

‘ग्लोबल एसएमई अवार्ड’बाट मुक्तिनाथ विकास बैंक सम्मानित


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम –आईएफसी) तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको ‘जी–२० ग्लोबल पार्टनरसीप फाइनान्सियल इन्क्लुसन’बाट मुक्तिनाथ विकास बैक ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा सम्मानित भएको छ ।

साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।

सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघ संस्थाहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।

साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्‍याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सियर अफ द इयर एसिया’ विधामा सम्मानित गरिएको हो ।

उक्त सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नका लािग उत्साहित बनाएको छ । बैंकले यसअघि ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ हासिल गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ४१ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ