मुक्तिनाथ बैंकको दुर्घटना बीमासहितको बचत खाता « Khabarhub

मुक्तिनाथ बैंकको दुर्घटना बीमासहितको बचत खाता


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

ग्राहकले १० हजारको न्यूनतम मौज्दातमै उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ५ दशमलव ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

पहिलो वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवासमेत प्रदान गर्नेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ५० बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि