प्रधानन्यायाधीशले तोके पेसी, सुनुवाइ अन्यौल नै « Khabarhub

प्रधानन्यायाधीशले तोके पेसी, सुनुवाइ अन्यौल नै


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आजको पेसी तोकेका छन् ।

उनले ८ वटा पेसी १५ न्यायाधीशलाई तोके पनि आफ्नोमा भने कुनै पेसी राखेका छैनन् ।

राणाले तोकेको हिजोको सबै पेसी सर्वोच्च अदालतका न्यायाधीशहरुले बहिष्कार गरिदिएका थिए ।

सर्वोच्चका राणाबाहेकका सबै न्यायाधीशहरु राणाले राजीनामा गर्नुपर्ने निष्कर्षमा छन् ।

सर्वोच्चमा बिबाद बढेर एक्लियदेखि नै दशैँपछि राणाले आफ्नोमा कुनै पेसी तोकेका छैनन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ३६ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ