फाइल फोटो

राजनीति

प्रधानन्यायाधीशले तोके पेसी, सुनुवाइ अन्यौल नै

By खबरहब

October 26, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आजको पेसी तोकेका छन् ।

उनले ८ वटा पेसी १५ न्यायाधीशलाई तोके पनि आफ्नोमा भने कुनै पेसी राखेका छैनन् ।

राणाले तोकेको हिजोको सबै पेसी सर्वोच्च अदालतका न्यायाधीशहरुले बहिष्कार गरिदिएका थिए ।

सर्वोच्चका राणाबाहेकका सबै न्यायाधीशहरु राणाले राजीनामा गर्नुपर्ने निष्कर्षमा छन् ।

सर्वोच्चमा बिबाद बढेर एक्लियदेखि नै दशैँपछि राणाले आफ्नोमा कुनै पेसी तोकेका छैनन् ।