एमाले महाधिवेशनस्थलमा पुगे प्रधानमन्त्री देउवा र अध्यक्ष ओली « Khabarhub

एमाले महाधिवेशनस्थलमा पुगे प्रधानमन्त्री देउवा र अध्यक्ष ओली


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओली एमालेको १०औँ महाधिवेशनस्थल चितवनमा एकसाथ पुगेका छन् ।

एकसाथ अधिवेशनस्थल पुगेका देउवा र ओलीले एमाले कार्यकर्ता एवं शुभेच्छुकलाई मञ्चबाट एकसाथ हात हल्लाएर अभिवादन गरेका छन् ।

ओलीसहितका शीर्ष नेता र विशष्ट अतिथिहरू पुगेसँगै अहिले एमाले महाधिवेशनको उद्घाटन शत्र औपचारिक रूपमा शुरू भएको छ ।

उद्घाटन सत्रमा उपस्थित अतिथि तथा कार्यकर्तालाई स्थायी कमीटी सदस्य रामबहादुर थापाले मन्व्यसहित स्वागत  गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : १० बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम