गृहनगरमा व्यस्त ओली « Khabarhub

गृहनगरमा व्यस्त ओली


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आईतबार विहानैदेखि आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् ।

जिल्ला बसाईको दोस्रो दिन उनले आफ्नो गृहनगर दमकमा बनेको प्रवेशद्वारको उद्घाटन गरेका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधीसभा सदस्य रहेका ओलीले निर्माणाधिन भ्युटावर, दमक सभागृहलगायतका योजनाको अनुगमन पनि गर्ने एमाले नेता होमबहादुर थापाले जानकारी दिए ।

सुरक्षित आवास कार्यक्रम अन्तर्गत विपन्नका लागि निर्माण गरिएका घर हस्तान्तरण, केही सडक उद्घाटन तथा दमकमा तीन दिन चलेको स्वास्थ्य शिविर समापनका लागि ओली गृहनगर आएका हुन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १ : ३० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर