पार्टीको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्ड (लाइभ) | Khabarhub Khabarhub

पार्टीको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्ड (लाइभ)


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह अन्तिम चरणमा पुगेको ।

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । अतिथिहरु प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना मन्तव्य राखिसकेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ५९ बजे

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जापान र अमेरिकाले गरे ठुलो व्यापारिक सम्झौता

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ठुलो व्यापारिक सम्झौता

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ ।

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित

चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन