७ बुँदे माग राख्दै सीके राउतको पार्टीद्वारा सिराहा बन्दको घोषणा « Khabarhub

७ बुँदे माग राख्दै सीके राउतको पार्टीद्वारा सिराहा बन्दको घोषणा


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न ७ बुँदे माग राख्दै सोमबार सिराहा जिल्लाभर चक्काजामको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले आइतबार पनि सिराहामा विरोध प्रदर्शन गरेको थियो । उच्छृंखल प्रदर्शनका क्रममा प्रदर्शनकारीले एक ट्रकमाथि आगजनीसमेत गरेका थिए ।

जनमत पार्टी आन्दोलन समिति सिराहाका पवन यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार सिराहाभर चक्काजामको विरोध कार्यक्रम गर्ने जानकारी गराएका छन् ।

उनले आन्दोलनका क्रममा पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई निःशुल्क सिचाइँका लागि विद्युतको व्यवस्था हुनुपर्ने, स्थानीय तहमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्नेलगायतका माग राखेका छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : ५० बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ