किन हुन्छ टाइफाइड ? यस्तो छ यस्तो लक्षण र बच्ने उपाय « Khabarhub

किन हुन्छ टाइफाइड ? यस्तो छ यस्तो लक्षण र बच्ने उपाय


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलेजोको कमजोरीले निम्त्याउने टाइफाइड एक संक्रामक रोग हो ।

टाइफाइड हुदाँ शरीरमा ज्वरो आउँछ र शरीर दुख्न थाल्छ । टाइफाइड शरीरमा संक्रमणको कारणले हुन्छ । यसले बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्दछ ।

टाइफाइडको लक्षण
– अचानक ज्वरो आउनु
– बान्ता हुनु
– पेट तथा टाउको दुख्नु
– कब्जियत हुनु
– कमजोरी महशुस हुनु
– अत्याधिक पसिना आउनु
– टाउकोमा चिसो महशुस हुनु

टाइफाइड हुने कारण
– फोहोर एवम् दुषित पानीको सेवन
– फोहार पानीले नुहाउनु
– दुषित पानीले खाना बनाउनु/पकाउनु
– दुषित पानीले फल एवम् तरकारी धुनु
– टाइफाइटग्रस्त व्यक्तिसँग संसर्ग गर्नु

टाइफाइडबाट बच्ने उपाय
१. पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने
२. सधै स्वच्छ पानी मात्र पिउने
३. खाना खानुअघि राम्ररी हात धुने
३. जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने
४. तारेको, भुटेको खानेकुरा नखाने
५. टाइफाइडग्रस्त मानिसको संसर्ग नगर्ने

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : १५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको