काठमाडौँ- सरकारले खोप अभियान सुरू गर्दैछ । पहिलो चरणमा चिकित्सकलाई खोप लगाइने भए पनि यो खोपका बारेमा द्विविधा बढेपछि स्वास्थ्य मन्त्रालयले विभिन्न १६ सवालजवाफ जारी गरेको छ ।
खोप किन लगाउने, यसका सम्भावित असर र त्यसपछि अपनाउने पर्ने सावधानिका उपायसमेत समेटर मन्त्रालयले १६ सवालजवाफ जारी गरेको हो ।
हेर्नुहोस् मन्त्रालयले जारी गरेका १६ सवालजवाफ
प्रतिक्रिया