युरोपा लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक « Khabarhub

युरोपा लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलको प्रि-क्वाटर फाइनल अर्थात् अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

युरोपा लिगले शुक्रबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम-१६ मा इटालियन क्लब एसी मिलानसँग भिड्नेछ ।

अर्को इंग्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ ।

स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्दान आयाक्सले योङ ब्वाइजसँग खेल्नेछ । यस्तै डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ भने इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टसँग खेल्दा रेन्जर्सले स्लाभियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : १५ बजे

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा