राजेश राई र अस्मिता अधिकारीको ‘छेपारो’ सार्वजनिक « Khabarhub

राजेश राई र अस्मिता अधिकारीको ‘छेपारो’ सार्वजनिक


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक राजेश राई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत रिलिज भएको छ । पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतलाई जीवन बाबुले मिक्सिङ/मास्टरिङ गरेका हुन् । ‘द ट्यून्स क्रियशन’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘छेपारो’ गीतको भिडियोमा टिम कार्टून र बिम्बू मगर फिचर्ड छन् ।

टिम कार्टूनको निर्देशनमा तयार भएको भिडियोमा सुविन सी अधिकारी र राम घलेको कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका गीतको भिडियोलाई ह्लाक्पा डी लामाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ३५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका