२ जना ड्राइभर आपसमा कुरा गर्दै…
पहिलो – तिम्रो गाडीको नाम के हो ?
दोस्रो – अँ…खोई….मैले त भुलेँ यार, तर….टिबाटै स्टार्ट हुन्छ ।
पहिलो – हो र यार ….मेरो त डिजेलबाट मात्रै….स्टार्ट हुन्छ ।
साभार – ‘हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
२ जना ड्राइभर आपसमा कुरा गर्दै…
पहिलो – तिम्रो गाडीको नाम के हो ?
दोस्रो – अँ…खोई….मैले त भुलेँ यार, तर….टिबाटै स्टार्ट हुन्छ ।
पहिलो – हो र यार ….मेरो त डिजेलबाट मात्रै….स्टार्ट हुन्छ ।
साभार – ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ८ : ०० बजे
प्रतिक्रिया