अप्रेसनपछि पनि बच्चा जन्मेपछि… « Khabarhub

अप्रेसनपछि पनि बच्चा जन्मेपछि…


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले फेमिली प्लानिङको अप्रेशन गरायो । एक वर्षपछि फेरि उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो— ‘डाक्टर साहेब, तपाईंले मेरो अप्रेशन गर्नुभएको थियो तर पनि यो बच्चा कसरी पैदा भयो ?

डाक्टरले भन्यो— मैले अप्रेशन मात्र तिम्रो गरेको थिएँ, सारा गाउँलेको होइन ।

साभार हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट