सम्राट न्याैपानेकाे ‘चालिसेमा’ « Khabarhub

सम्राट न्याैपानेकाे ‘चालिसेमा’


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्राट न्याैपानेकाे ‘चालिसेमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

अनन्त कश्यप घिमिरेकाे शब्द र सम्राट न्याैपानेकाे स्वर सुन्न सकिन्छ । यस्तै गीतमा गायक सम्राटले आफै एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, वर्षा शिवाकोटी ,साैरभ न्याैपाने र सुशीला थापाकाे अभिनय रहेकाे छ। भिडियोलाई साैरभ न्याैपानेले निर्देशन गरेका हुन् भने पवन शुशलिङले छायांकन गरेका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ०५ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको